अत्यावश्यक कामबाहेक विदेश भ्रमण स्थगित गर्ने सरकारको निर्णय !

काठमाडौं । नेपाल सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सबै नागरिकमा आग्रह गरेको छ ।

गत साता अफ्रिकामा देखा परेको ओमिक्रोन भेरिएन्टको भाइरस तीब्र गतिमा संसारभरि फैलिने जोखिम रहेकोले समयमा नै सतर्कता अपनाउन सरकारले अपील गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *