शैक्षिक संस्था तीन दिन बिदा हुने , बुधबार सार्वजनिक बिदा !

 २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ। शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवअन्तर्गत बुधबार वैवाहिक कार्यक्रमका दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजी विद्यालयमा मंगलबारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका हुन्।

जनकपुरधाम। प्रदेश नम्बर २ सरकारले विवाह पञ्चमीको अवसरमा बुधबार प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ। शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सवअन्तर्गत बुधबार वैवाहिक कार्यक्रमका दिन प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र रहेको सरकारी तथा निजी विद्यालयमा मंगलबारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार शाखा प्रमुख यादवले एक सूचना जारी गर्दै विवाह पञ्चमीको मेलाका कारण हुने भीडभाडलाई मध्यनजर गर्दै पालिकाभित्र रहेका सामुदायिक, निजी विद्यालय तथा शिक्षण संस्थाहरुलाई मंसिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाएका हुन्।

Leave a Reply

Your email address will not be published.