कांग्रेसले देखायो धमाका, माओवादीलाई धक्का !

लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए । ४ जना वडा सदस्य पनि सबै कांग्रेसकै निर्वाचित भएका छन् ।

उक्त वडाबाट कांग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २ सय ११ मत ल्याएकी छिन् भने माओवादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले १ सय ८७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले २३ मत मात्र प्राप्त गरेका छन् ।

रामारोशन( १ को अध्यक्षमा माओवादी केन्द्र विजयी

अछाम रामारोशन गाउँपालिका मलातिकाकोट (१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा ९एकीकृत समाजवादी० गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा ९एमाले०ले ३ सय ८० मत प्राप्त गरेका छन् ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा ९माओवादी केन्द्र० ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published.